FAQs Complain Problems

गोरखा संग्रहालय

Read More

गोरखा दरबार

Read More

संक्षिप्त परिचय

नेपालअधिराज्यको करिव मध्ये भागमा अवस्थित, प्रदेश ४ मा पर्ने गोरखा जिल्लाको एकमात्र ऐतिहासिक नगरी गोरखा नगरपालिकाको गठन वि.स.२०५३ साल माघ १५ गते साविक गोरखकाली, रानिश्वारा र तारानगर गा.वि.स.हरूलाई समेटेर गरिएको हो । साथै नेपाल सरकार को मिति २०७१ साल मसिंर १६ को निर्णय अनुसार साविक फिनाम र नारेश्वर गा.वि.स तथा मिति २०७३ मंसिर २०   को निर्णय अनुसार ताप्ले र देउराली गाविस थप गरि यस न.पा.ले कुल १३१.८६ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ।
राजधानी काठमाण्डौदेखि १४१ कि.मि. पश्चिम र अमर सिं राजमार्गको आँवु खैरेनी तनहुँबाट २४ कि.मि. उत्तरमा पर्ने यस न.पा. को अधिकाँश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ ।
    
यस नगरपालिका आफैँमा भौगोलिक विविधताले सम्पन्न त छँदैछ यसका साथै यस न.पा. को कुन्दुरटार, तेह्र कि.मि. घुम्ति बजार, मैदान, पस्लाङ्ग, सतिपिपल, गोरखकाली दरवार, उपल्लोकोट, भिमसेन स्मारक आदि क्षेत्रबाट यस जिल्लाको उत्तर तर्फ रहेकामनास्लु, हिउँचुली र लार्केका साथै पश्चिमतर्फ लमजुङ्ग जिल्ला अन्तर्गत पर्ने लमजुङ्ग र वौद्घ हिमालका मनोरम दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको छ । वर्तमान नेपालको एकीकरणको सुत्रपात भएको यस जिल्लाको ऐतिहासिक धरोहर मध्ये गोरखा दरबार, गोरखनाथ मन्दिर, कालिका मन्दिर एवं तल्लो दरबार आदि यसै नगरपालिकाभित्र पर्दछन् । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिने वीरवीरङ्गनाहरू मध्ये बीसे नगर्चीको जन्म यस यसै न.पा.मा भएको थियो । 

सिमाना     
पूर्व ः शहिद लखन र भिमसेन गा.पा 
पश्चिम ः पालुङ्टार न।पा
उत्तर ः   सिरानचोक गा।पा 
दक्षिण   ः शहिद लखन गा।पा र तनहुँ जिल्ला

भौगोलिक अवस्थिति
अक्षांश: २७०५६’०३” उत्तरी आक्षश देखि २८०१३’०७” उत्तरी आक्षाश सम्म
     
देशान्तर: ८४०२३’ पूर्वी देशान्तर देखि ८४०३८’ पूर्वी देशान्तर सम्म

उचाई (समुन्द्र सतहबाट) ः समुन्दी सतहबाट ३२८ देखि १५२२ मिटरसम्म

हावापानी 

औसत तामक्रम अधिकतम – २५ डि.से. 
 न्यूनतम – १४ डि.से.
    
औसत वर्षा – १४९२ मि.मि.
 

राजनैतिक तथा प्रशासनिक विभाजन
प्रदेश नं  ः ४
जिल्ला     ः गोरखा
विकास क्षेत्र  ः पश्चिमाञ्चल 
निर्वाचन क्षेत्र ः    २            
नगरपालिका  ः   गोरखा नगरपालिका
वडा संख्या    ः  १४
टोल विकास संस्था: २२३ 

मुख्यनदी खोला
मुख्यनदी        ः  मस्र्याङदी र दरौंदी
खोलाहरू    ः सिर्दी, लुदी, कर्णे खोला,  ज्यादुल खोला, गंगटे खोला र बेनी खोला, खाल्टे खोला, भालु खोला 

सूचना तथा समाचार

जनप्रतिनिधि

नगर प्रमुख
krishnaranamagar10@gmail.com
९८५६०४०११२
उप– प्रमुख
deputymayorgorkhamun@gmail.com
९८५६०७०३६३

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
subedikpd@gmail.com
९८५६०१८१११
सूचना अधिकारी
amgainchet@gmail.com
९८४६०८९००७
ICT इन्जिनियर
ito.gorkhamun@gmail.com
९८४३७०४०९२

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गोरखा नगरपालिका कार्यालय
सेवा शुल्कः- अनुमतिको रु. १००० र धरौटी रु. २५०००
आवश्यक कागजातहरुः-

१. निवेदन 

२. नागरिकताको प्रतिलिपि 

३. निर्णयको प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गोरखा नगरपालिका कार्यालय
सेवा शुल्कः- अनुमतिको रु. १००० र धरौटी रु. २५०००
आवश्यक कागजातहरुः-

१. निवेदन 

२. नागरिकता 

३. निर्णयको प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गोरखा नगरपालिका कार्यालय
सेवा शुल्कः- रु. २०००
आवश्यक कागजातहरुः-

१. माइन्युटको प्रतिलिपि 

२. सदस्यहरुको नागरिकताको प्रतिलिपि 

३. निवेदन 

४. समितिको निर्णयको प्रतिलिपि  

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. २१०
आवश्यक कागजातहरुः-

१. निवेदन

२. नागरिकताको प्रतिलिपि 

३. नाता प्रमाणित प्रमाण प्रत्रको प्रतिलिपि 

सेवा प्रकारः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-

१. निवेदन

२. लालपुर्जाको प्रतिलिपि

३. नागरिकताको प्रतिलिपि 

४. तिरो तिरेको रसिद 

जानकारी