गोरखा नगरपालिकाको हिउदे बिधेयक नगर सभा चैत्र १३ गते सम्पन्न भएको छ| नगर प्रमुख श्री राजन राज पन्त ज्युको अध्यक्षतामा सम्पन्न उक्त नगर सभा मा निम्न बिधेयक पारित भयो:
गोरखा नगरपालिका वडा नं १३ को वडा स्तरिय कृषि कार्यक्रम मध्ये तरकारी खेति बिसेयक तालिम र च्याउ खेति बिसेयक तालिम कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा तरकारीका परिचय, महत्व को जानकारी साथ साथै तरकारीका बिउ पनि उपलब्ध गराईएको थियो। साथै च्याउ को परिचय, महत्व च्याउका जात हरु को जानकारी दिईएको थियो
गोरखा नगरपालिका सडक मानव मुक्त नगरपालिका घोषणा भएको छ l आज एक समारोह का बिच नगर प्रमुख राजन राज पन्त ज्यू ले गोरखा नगरपालिकालाई सडक मानव मुक्त नगरपालिका घोषणा भएको जानाकारी गराउनु भयो l गोरखा नगरपालिका र मानव सेवा आश्रम गोरखाको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मानव सेवा आश्रम का
कक्षा ८ को अन्तिम परिक्षा(आधारभूत शिक्षा उतिर्ण परिक्षा)शान्तिपूर्ण संचालन भएको छ। उक्त परिक्षामा १२९२ विद्यार्थी सामेल भएका छन्। जसमा ९२१ जना सामुदायिक तर्फका छन् भने ३७१ जना संस्थागत तर्फका छन्। नगरपालिकामा संचालन उक्त परिक्षामा कुल ३१ परिक्षा केन्द्र तोकिएको छ। यसमा सामुदायिक तर्फ २१ तथा संस्थ
यस नगरपालिका को लागि आवश्यक तपशिल पदहरुमा (सब इन्जिनीयर स्ट्रकचरल तथा सब इन्जिनीयर सिभिल) पदपूर्ति गर्न लिईएको परिक्षामा सफल हुनु भएको उमेद्वार यस प्रकार छ:
गोरखा नगरपालिकाले १०८ औँ महिला दिवसको उपलक्ष्य मा अन्तरक्रिया कार्यक्रम गरेको छ। "आर्थिक सक्तिकरण सहितको महिला जागरण, ग्रामिण तथा सहरी महिला को जिबनस्तर रुपान्तरण " नारा का साथ आयोजित उक्त कार्यक्रम नगरपालिकाकी उपप्रमुख श्री बिना कुमारी श्रेष्ठ ज्युको अध्यक्षतामा संचालन गरियो। यस कार्यक्रममा प्र