FAQs Complain Problems

सूचना तथा समाचार

सिसि.क्यामेरा, पानीको फोहरा तथा फ्री वाईफाईको उद्घाटन

गोरखा नगरपालिकाले सिसि क्यामेरा, पानीको फोहरा तथा फ्री वाईफाईको उद्घाटन गरेको छ | उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, नगर प्रमुख,नगर उप-प्रमुख, वडा अध्यक्षहरु, प्रहरी प्रमुख तथा अन्य कर्मचारी एवं पत्रकारको संलग्नता रहेको थियो | .व ७५/७६ को विनियोजित उक्त कार्यक्रमहरु मध्ये सिसि क्यामेर

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली (अनलाइन) बारे ट्रेनिंग तथा अभिमुखीकरण कार्यक्रम समापन

गोरखा नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीको बारेमा वडा सचिवहरुलाई ३ दिने तालिम तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो | कार्तिक १७, १८ र १९ गतेका दिन संचालन भएको उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | साथ

क्षमता अभिवृद्धि तालिम सम्पन्न

गोरखा नगरपालिकाको आयोजनामा र कारितास नेपाल, सि.आर.यसको सहयोगमा २ दिने (असोज १८ र १९) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ | उक्त तालिम पधादिकारी तथा कार्यपालिका सदस्यको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना भएको थियो | उक्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख राजन रा

कोखेआहले (वडा नं. २) मा शहरी स्वास्थ्य केन्द्रको शिलान्यास

कतार रेड क्रेससेन्ट तथा गोरखा नगरपालिकाको संयुक्त लगानी तथा यूएनडीपीको प्राविधिक सहयोगमा कोखेआहले शहरी स्वास्थ्य केन्द्र स्थापनाको लागि शिलान्यास भएको छ | गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले उक्त केन्द्रको शिलान्यास गर्नुभएको थियो | २ रोपनी ४ आना जग्गामा निर्

साझा सभा सम्पन्न

गोरखा नगरपालिकाको आयोजना र सोच नेपालको समन्वयमा साझा सभा आयोजना भएको छ | उक्त कार्यक्रमको अध्यक्षता  गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | उक्त कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी  श्रेष्ठ, नगरपालिकाका अन्य

Pages