FAQs Complain Problems

सूचना तथा समाचार

विश्व वाताबरण दिवस मनाउने सम्बन्धमा

सफा नेपाल,स्वस्थ नेपाल अन्तर्गत गोरखा नगरपालिकाले "प्लास्टिक प्रदुषण निर्मुल पारौं, सके पुन: प्रयोग नसके बहिस्कार गरौँ" मूल नाराका साथ २०७५/०२/१८ देखि २०७५/०२/२३ सम्म सरसफाई अभियान, बृक्षा रोपन तथा  छलफल कार्यक्रम रहेको सम्बन्धित सबैलाई जानकारी गराउदछौँ|

 

 

भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको नक्सा पास स्टुडियो गोरखा न. पा मा नगर प्रमुखद्वारा उद्घाटन

भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको नक्सा पास स्टुडियो गोरखा नगरपालिकामा उद्घाटन भएको छ| उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख श्री राजन राज पन्त ज्यु र UNDP का सहायक कन्ट्री डाइरेक्टर श्री बिजय सिंहद्वारा भएको थियो|  यस नक्सा पास स्टुडियोमा जनताले नि:शुल्क नक्सा बनाउन

RFP सम्बन्धि जरुरी सूचना (मिति सम्बन्धि )

RFP को रास्ट्रिय दैनिकमा प्रकाशित सूचनामा मिति २०७४/१२ /५ गते उल्लेख भएको तथा वेबसाइटमा भुलबस २०७४/१२/३ हुन गएकोमा उक्त रास्ट्रिय दैनिकमा उल्लेख भए बमोजिम गर्न अनुरोध छ ।

प्रदेश नं ४ प्रमुख श्री बाबुराम कुँवरलाई गोरखामा स्वागत

गोरखा नगरपालिकाले प्रदेश नं ४ प्रमुख श्री बाबुराम कुँवरलाई स्वागत गरेको छ| प्रदेश प्रमुखलाई स्वागत गर्दै नगर प्रमुख श्री राजन राज पन्त ज्युले प्रदेश प्रमुखको सामु गोरखाको परिचय दिदैं गोरखा बिकासको पाइलामा अघि बढिरहेको जानकारी दिनुभयो| साथै प्रदेश प्रमुख ज्युले गोरखाको विकास प्रदेशको विकास संग जोड

गोरखा नगरपालिकाको हिउदे बिधेयक नगर सभा सम्पन्न

गोरखा नगरपालिकाको हिउदे बिधेयक नगर सभा चैत्र १३ गते सम्पन्न भएको छ| नगर प्रमुख श्री राजन राज पन्त ज्युको अध्यक्षतामा सम्पन्न उक्त नगर सभा मा निम्न बिधेयक पारित भयो: 

Pages