FAQs Complain Problems

सूचना तथा समाचार

प्रथम मेयर कप २०७५ सफलताका साथ सम्पन्न

गोरखा नगरपालिकाले प्रथम गोरखा मेयर कप २०७५ सफलताका साथ सम्पन्न गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | फाल्गुन २१ देखि २५ सम्म आयोजित उक्त कार्यक्रमको समापान फाल्गुन २५ गते दिनको ३:०० बजेको अन्तिम (फाईनल) खेल समापन भए पश्चात केहि मनोरन्जनात्मक ग

प्रथम मेयर कप २०७५ उद्घाटन

गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा मंगलबारबाट प्रथम गोरखा मेयर कप २०७५ शुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गर्नुभयो | खेल मार्फत संवृद्ध समाज निर्माणमा योगदान पुर्याउन उनले युवालाई आग

जनताबाट जनतालाई सहयोग: पुनर्लाभ र पुनर्निर्माणद्वारा उत्थानशील समुदाय निर्माण (P2P Project) परियोजना शुभारम्भ

जनताबाट जनतालाई सहयोग: पुनर्लाभ र पुनर्निर्माणद्वारा उत्थानशील समुदाय निर्माण (P2P Project) परियोजना गोरखा नगरपालिकामा शुभारम्भ भएको छ | उक्त कार्यक्रमको अध्यक्ष्यता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो भने अतिथिमा नगर उप-प्रमुख विना कुमारी श्रेष्ठ तथा अन्य उपस्थितिमा नगरपालिकाको 

फोहर मैला व्यवस्थापन तथा सरसफाई सेवा शुल्क सम्बन्धि १ दिने छलफल तथा अभिमुखीकरण कार्यक्रम

गोरखा नगरपालिकाले फोहर मैला व्यवस्थापन तथा सरसफाई सेवा शुल्क सम्बन्धि १ दिने छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो भने अन्य उपस्थितिमा प्र.प्र.अ कृष्ण कुमारी श्रेष्ठ, विभिन्न शाखाका शाखा

Pages