गोरखा नगरपालिकाले स्थानिय सरकार संचालन सम्बन्धि तालिम सफलतापुर्बक सम्पन्न गरेको छ | उक्त तालिममा जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत वडा सचिबको सहभागिता रहेको थियो| स्थानिय सरकारको निति-नियम बनाउने तरिका तथा बजेट र योजनाको जानकारी दिनको लागि संचालित उक्त तालिममा जनप्रतिनिधिहरुको काममा सहजतापन आ
जिल्ला समन्वय समिति प्रमुख,प्रमुख जिल्ला अधिकारी,नगर प्रमुख, कायर्लय प्रमुखहरू र अन्य व्यक्तिहरू को उपस्थितिमा आज लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध हुने कृयाकलाप कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी मुलक रेलि गोरखा नगरपालिका जि बि स चोक बाट सुरु भई नगर को बिभिन्न वडाहरु हुदै जिल्ला प्रशासन
गोरखा नगरपालिकाले स्थानिय सरकार संचालन सम्बन्धि तालिमको सुरुवात गरेको छ | उक्त तालिममा जनप्रतिनिधि लगायत वडा सचिबको सहभागिता रहेको छ| स्थानिय सरकार को निति-नियम बनाउने तरिका तथा अन्य कुराको जानकारी दिनको लागि संचालित उक्त तालिममा जनप्रतिनिधिहरुको काममा सहजतापन आउने समेत बिस्वास लिइएको छ | उक्त का
गोरखा नगरपालिकामा महिला नेतृत्व तथा क्षमता अभिवृद्वी सम्बन्धि तालिम उद्घाटन भएको छ | दरौंदी आमा समूह तथा गो. न. पा १२ को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा गो.न.पा का नगर प्रमुख श्री राजन राज पन्त ज्यु, नगर उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यु तथा वडा.
गोरखा नगरपालिकाको पहिलो चरणको नगरसभा सम्पन्न भएको छ| उक्त सभामा नीति, नियम, एन नगरसभा सदस्य ज्यूहरुबाट सर्बसम्मत पास भएको छ तथा आर्थिक कार्यक्रमको लागि छलफल नगर सभामा पेस गर्नका निम्ति उक्त नगर सभा अर्को चोटीको लागि स्थगित भएको छ |
गोरखा उद्योग बाणिज्य संघ र महिला उद्यान विकास समिति गोरखाको आयोजना र गोरखा नगरपालिकाको सहयोगमा दुइ महिने सिलाई कटाई डिजाइन बिषयक तालिम उद्घाटन भयो| उक्त तालिम बैशाख २३ देखि अषाढ २२ गते सम्म संचालन हुने छ |
१ महिनादेखि चल्दै आएको झोला सिलाई बुनाई कार्यक्रम सम्पन्न भएको छ| उक्त कार्यक्रममा विभिन्न किसिमका झोला बनाइ बिक्रि समेत गरिएको थियो| उक्त कार्यक्रम गोरखा नगरपालिकाको वडा नं. १० मा संचालन भएको थियो|
जनप्रतिनिधिहरुको ज्ञान र सीप बढाई लैंगिक समानता तथा सामाजिक समाबेसिकरणका मुद्दाहरुमा वहाँहरुको क्षमता विकास गर्ने उदेश्यले तिन दिने "लैंगिक समानता, सामाजिक समाबेसिकरण, लैंगिक हिंसा, तथा नेतृत्व विकास प्रशिक्षक प्रशिक्षण तालिम" सम्पन्न भयो| गोरखा नगरपालिका र वूमेन एक्टको सहकार्यमा भएको उक्त कार्
जनप्रतिनिधिहरुको ज्ञान र सीप बढाई लैंगिक समानता तथा सामाजिक समाबेसिकरणका मुद्दाहरुमा वहाँहरुको क्षमता विकास गर्ने उदेश्यले तिन दिने "लैंगिक समानता, सामाजिक समाबेसिकरण, लैंगिक हिंसा, तथा नेतृत्व विकास प्रशिक्षक प्रशिक्षण तालिम" को उद्घाटन भयो| गोरखा नगरपालिका र वूमेन एक्टको सहकार्यमा भएको उक्त क