FAQs Complain Problems

सूचना तथा समाचार

गोरखा नगरपालिकाद्वारा आ.व ०७६/७७ को लागि ९४ करोड बजेट प्रस्तुत

गोरखा नगरपालिकाले २०७६ असार १० गते मंगलबार पाँचौ नगर सभा आयोजना गरेको छ | नगर प्रमुख श्री राजन राज पन्त ज्यूको अध्यक्षतामा उक्त सभा आयोजना गरिएको थियो | नगर प्रमुखद्वारा आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम तथा उप-प्रमुखद्वारा प्रस्तुत विनियोजन तथा आर्थिक विधेयक २०७६ सर्वसम्मतले पास भएको छ |आ

गणतन्त्र दिवस मनाइयो

गोरखा नगरपालिकाले गणतन्त्र दिवस मनाएको छ | उक्त दिवस प्रभातफेरी कार्यक्रम आयोजना गरी मनाइएको थियो | उक्त प्रभातफेरी कार्यक्रम जिल्ला समन्वयको प्रांगणबाट सुरु भएर गोरखा संग्रहालयमा गएर टुंगिएको थियो | विभिन्न कार्यालय, टोल विकास संस्था तथा अन्य गैरसरकारी संस्थाको उपस्थिति रहेको उक्त कार्यक्रममा वि

गण्डकी प्रदेशस्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गोरखा नगरपालिका प्रथम

गोरखाको पालुङटारमा सम्पन्न गण्डकी प्रदेशस्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता २०७५ को उपाधि गोरखा नगरपालिकाले जितेको छ | पालुङटारको हवाई मैदानमा भएको फाइनल खेलमा गोरखा नगरपालिकाले गैंडाकोट नगरपालिकालाई २-० को गोल अन्तरले हराउंदै उपाधि जितेको हो | खेलको दोश्रो हाफमा विकास गुरुङ र जमिर म

Pages