FAQs Complain Problems

सूचना तथा समाचार

प्रदेश नं ४ प्रमुख श्री बाबुराम कुँवरलाई गोरखामा स्वागत

गोरखा नगरपालिकाले प्रदेश नं ४ प्रमुख श्री बाबुराम कुँवरलाई स्वागत गरेको छ| प्रदेश प्रमुखलाई स्वागत गर्दै नगर प्रमुख श्री राजन राज पन्त ज्युले प्रदेश प्रमुखको सामु गोरखाको परिचय दिदैं गोरखा बिकासको पाइलामा अघि बढिरहेको जानकारी दिनुभयो| साथै प्रदेश प्रमुख ज्युले गोरखाको विकास प्रदेशको विकास संग जोड

गोरखा नगरपालिकाको हिउदे बिधेयक नगर सभा सम्पन्न

गोरखा नगरपालिकाको हिउदे बिधेयक नगर सभा चैत्र १३ गते सम्पन्न भएको छ| नगर प्रमुख श्री राजन राज पन्त ज्युको अध्यक्षतामा सम्पन्न उक्त नगर सभा मा निम्न बिधेयक पारित भयो: 

व्यवसायी कृषि तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नं १३ को वडा स्तरिय कृषि कार्यक्रम मध्ये तरकारी खेति बिसेयक तालिम र च्याउ खेति बिसेयक तालिम कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा तरकारीका परिचय, महत्व को जानकारी साथ साथै तरकारीका बिउ पनि उपलब्ध गराईएको थियो। साथै च्याउ को परिचय, महत्व च्याउका जात हरु को जानकारी दिईएको थियो

गोरखा नगरपालिका सडक मानव मुक्त नगरपालिका घोषणा

गोरखा नगरपालिका सडक मानव मुक्त नगरपालिका घोषणा भएको छ l आज एक समारोह का बिच नगर प्रमुख राजन राज पन्त ज्यू ले गोरखा नगरपालिकालाई सडक मानव मुक्त नगरपालिका घोषणा भएको जानाकारी गराउनु भयो l गोरखा नगरपालिका र मानव सेवा आश्रम गोरखाको सयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मानव सेवा आश्रम का

नतिजा प्रकाशन (अनमि, अ.हे.व, स्टाफ नर्स, अस्पताल व्यवस्थापक)

यस कार्यालयमा आवश्यक पदको(अनमि, अ.हे.व, स्टाफ नर्स, अस्पताल व्यवस्थापक) पदपूर्तिको लागि लिईएको अन्तरवार्ता मा सफल हुनु भएको उमेद्वार यस प्रकार छ:

Pages