FAQs Complain Problems

सूचना तथा समाचार

गण्डकी प्रदेशस्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगितामा गोरखा नगरपालिका प्रथम

गोरखाको पालुङटारमा सम्पन्न गण्डकी प्रदेशस्तरीय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिता २०७५ को उपाधि गोरखा नगरपालिकाले जितेको छ | पालुङटारको हवाई मैदानमा भएको फाइनल खेलमा गोरखा नगरपालिकाले गैंडाकोट नगरपालिकालाई २-० को गोल अन्तरले हराउंदै उपाधि जितेको हो | खेलको दोश्रो हाफमा विकास गुरुङ र जमिर म

प्रथम मेयर कप २०७५ सफलताका साथ सम्पन्न

गोरखा नगरपालिकाले प्रथम गोरखा मेयर कप २०७५ सफलताका साथ सम्पन्न गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | फाल्गुन २१ देखि २५ सम्म आयोजित उक्त कार्यक्रमको समापान फाल्गुन २५ गते दिनको ३:०० बजेको अन्तिम (फाईनल) खेल समापन भए पश्चात केहि मनोरन्जनात्मक ग

प्रथम मेयर कप २०७५ उद्घाटन

गोरखा नगरपालिका १० को छेपेटार खेल मैदानमा मंगलबारबाट प्रथम गोरखा मेयर कप २०७५ शुरु भएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गर्नुभयो | खेल मार्फत संवृद्ध समाज निर्माणमा योगदान पुर्याउन उनले युवालाई आग

जनताबाट जनतालाई सहयोग: पुनर्लाभ र पुनर्निर्माणद्वारा उत्थानशील समुदाय निर्माण (P2P Project) परियोजना शुभारम्भ

जनताबाट जनतालाई सहयोग: पुनर्लाभ र पुनर्निर्माणद्वारा उत्थानशील समुदाय निर्माण (P2P Project) परियोजना गोरखा नगरपालिकामा शुभारम्भ भएको छ | उक्त कार्यक्रमको अध्यक्ष्यता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो भने अतिथिमा नगर उप-प्रमुख विना कुमारी श्रेष्ठ तथा अन्य उपस्थितिमा नगरपालिकाको 

Pages