FAQs Complain Problems

सूचना तथा समाचार

खेलकूद प्रशिक्षण केन्द्र निर्माणका लागि गोरखा नगरपालिका र ANFA बीच सम्झौता

गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच मिति २०७६/०४/२२ गते खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो गोरखा नगरपालिका-१० को दरौ

गोरखा नगरपालिकाद्वारा आ.व ०७६/७७ को लागि ९४ करोड बजेट प्रस्तुत

गोरखा नगरपालिकाले २०७६ असार १० गते मंगलबार पाँचौ नगर सभा आयोजना गरेको छ | नगर प्रमुख श्री राजन राज पन्त ज्यूको अध्यक्षतामा उक्त सभा आयोजना गरिएको थियो | नगर प्रमुखद्वारा आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम तथा उप-प्रमुखद्वारा प्रस्तुत विनियोजन तथा आर्थिक विधेयक २०७६ सर्वसम्मतले पास भएको छ |आ

गणतन्त्र दिवस मनाइयो

गोरखा नगरपालिकाले गणतन्त्र दिवस मनाएको छ | उक्त दिवस प्रभातफेरी कार्यक्रम आयोजना गरी मनाइएको थियो | उक्त प्रभातफेरी कार्यक्रम जिल्ला समन्वयको प्रांगणबाट सुरु भएर गोरखा संग्रहालयमा गएर टुंगिएको थियो | विभिन्न कार्यालय, टोल विकास संस्था तथा अन्य गैरसरकारी संस्थाको उपस्थिति रहेको उक्त कार्यक्रममा वि

Pages