FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

एकिकृत सम्पत्ति कर तथा आय लेखा प्रणाली सम्बन्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सुरुवात

गोरखा नगरपालिकाले सबै वडाबाट सम्पत्ति कर तथा आय लेखा सम्बन्धि सुबिधा प्रदान गर्ने योजनाका साथ ३ दिने तालिम आयोजना गरेको छ | उक्त कार्यक्रमको अध्यक्षको भूमिका निर्वाह गर्दै नगर प्रमुख ज्यु श्री राजन राज पन्त ज्युले वडाबाट प्रदान गरिने यस सुबिधाबाट सबैलाई सहजता हुने र आगामी दिनमा वडाको हरेक कार्य ड

सामुदायिक सरसफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम

गोरखा नगरपालिकामा सामुदायिक सरसफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ | गोरखा नगरपालिका र UNDP को साझेदारी तथा कतार रेड क्रेससेन्टको सहयोगमा संचालन हुने सामुदायिक सर-सफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्र

नगरपालिकामा रहेका स्वास्थ्य संस्था गोरखा नगरपालिकालाई हस्तान्तरण

जिल्ला जनस्वास्थ्य कार्यालय, गोरखाले नगरपालिकामा रहेको स्वास्थ्य संस्था गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको छ | उक्त कार्यकममा सभा अध्यक्षमा जिल्ला समन्वयका प्रमुख अशोक कुमार श्रेष्ठ, प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकृत नारायण प्रसाद भट्टराई र विशेष अतिथिमा गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त

Pages