FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

निजि आवास पुनर्निर्माण सम्बन्धमा नगरपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम

गोरखा नगरपालिकाले निजि आवास पुनर्निर्माण सम्बन्धमा नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ | १ दिने उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो भने उपस्थितिमा नगर उप - प्रमुख श्री विना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत श्री प्रदिप राज अधिकारी रहनु

स्थानिय सरकार सचालन सम्बन्धि तालिम सम्पन्न

गोरखा नगरपालिकाले स्थानिय सरकार संचालन सम्बन्धि तालिम सफलतापुर्बक सम्पन्न गरेको छ | उक्त तालिममा जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत वडा सचिबको सहभागिता रहेको थियो| स्थानिय सरकारको निति-नियम बनाउने तरिका तथा बजेट र योजनाको  जानकारी दिनको लागि संचालित उक्त तालिममा जनप्रतिनिधिहरुको काममा सहजतापन आ

लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध हुने कृयाकलाप कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी मुलक रेलि

जिल्ला समन्वय समिति प्रमुख,प्रमुख जिल्ला अधिकारी,नगर प्रमुख, कायर्लय प्रमुखहरू र अन्य व्यक्तिहरू को उपस्थितिमा आज लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध हुने कृयाकलाप कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी मुलक रेलि  गोरखा नगरपालिका जि बि स चोक बाट सुरु भई नगर को बिभिन्न वडाहरु हुदै जिल्ला प्रशासन

Pages