FAQs Complain Problems

सूचना तथा समाचार

भुकुम्प पिडित लाभग्राहीहरुको सुची

भुकम्प पिडित नगरवासीहरुको लाभग्राही सुची गोरखा नगरपालिकामा सार्वजनिक भएको छ। अनुदान पाउन योग्य लाभग्राहीहरुको नामलिस्ट तल डाउनलोड गरी हेर्नुहोला

DESIGN CATALOGUE FOR RECONSTRUCTION OF EARTHQUAKE RESISTANT HOUSES

नेपाल सरकारवाट जारी भएका भुकम्प प्रतिरोधी घरहरुका नमुनाहरु हेर्नका लागि तल दिइएको फाइल क्लिक गरी खोल्नुहोला।

गोरखा नगरपालिका कार्यालयको नक्सापास सम्बन्धी अत्यन्त जरुरी सूचना

यस नगरपालिका गठन भई विधिवत संचालनमा आएको २०५४ अषाढ मसान्त पूर्व र न.पा. को क्षेत्र विस्तार भइ गाबिन आएका साबिकका फिनाम र नारेश्वोर गा.वि.स. मा २०७१ मग्सिर मसान्त पूर्व निर्मित भवन तथा अन्य संरचनाहरुको नक्सा पास गर्न २०७३ असार मसान्त सम्मको समय दिई आबेदन आब्हान गर्ने र प्राबिधिक चेकजाच गराई साबिक मापदण्ड र न. पा. को नक्सा पास तथा भबन निर्माण निर्देशिका २०६७ एव हाल जारी सडक मापदण्ड अनुसार हुन आएमा नक्सा पास प्रक्रिया अगाडि बढाउने भनि नवौ नगर परिषद बाट निर्णय भएकोले सबै नगरबासीहरुमा यो सूचना प्रकाशित गरिएको छ ǀ

Pages