गोरखा नगरपालिकाको आयोजनामा र कारितास नेपाल, सि.आर.यसको सहयोगमा २ दिने (असोज १८ र १९) क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ | उक्त तालिम पधादिकारी तथा कार्यपालिका सदस्यको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना भएको थियो | उक्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख राजन रा