FAQs Complain Problems

सूचना तथा समाचार

गोरखा नगरपालिकामा नगर बस संचालन

गोरखा नगरपालिकामा विधिवत रुपमा नगर बस संचालन भएको छ | मिति २०७६/०८/०५ गते एक औपचारिक उद्घाटन कार्यक्रम गरि गोरखा नगरपालिकामा उक्त नगर बस संचालन भएका छन् | नगर प्रमुख श्री राजन राज पन्त ज्यूको विषेश पहलमा संचालित उक्त सेवाले नगरबासीहरुमा सहजता हुने र कम मूल्यमा सेवा प्रदान गर्नेछ | नगर बस संचालनका

Pages