FAQs Complain Problems

सूचना तथा समाचार

दुइ महिने सिलाई कटाई डिजाइन बिषयक तालिम समुध्घाटन कार्यक्रम

गोरखा उद्योग बाणिज्य संघ र महिला उद्यान विकास समिति गोरखाको आयोजना र गोरखा नगरपालिकाको सहयोगमा दुइ महिने सिलाई कटाई डिजाइन बिषयक तालिम उद्घाटन भयो| उक्त तालिम  बैशाख २३ देखि अषाढ २२ गते सम्म संचालन हुने छ | 

१ महिने झोला सिलाई बुनाई तालिम समापन

१ महिनादेखि चल्दै आएको झोला सिलाई बुनाई कार्यक्रम   सम्पन्न भएको छ| उक्त कार्यक्रममा विभिन्न किसिमका झोला बनाइ बिक्रि समेत गरिएको थियो| उक्त कार्यक्रम  गोरखा नगरपालिकाको वडा नं. १० मा संचालन भएको थियो|

लैंगिक समानता, सामाजिक समावेसीकरण, लैंगिक हिंसा तथा नेतृत्व विकास सम्बन्धि कार्यक्रम सम्पन्न

जनप्रतिनिधिहरुको ज्ञान र सीप बढाई लैंगिक समानता तथा सामाजिक समाबेसिकरणका मुद्दाहरुमा वहाँहरुको क्षमता विकास  गर्ने उदेश्यले तिन  दिने "लैंगिक समानता, सामाजिक समाबेसिकरण, लैंगिक हिंसा, तथा नेतृत्व विकास प्रशिक्षक प्रशिक्षण तालिम" सम्पन्न भयो| गोरखा नगरपालिका र वूमेन एक्टको सहकार्यमा भएको उक्त कार्

Pages