गोरखा नगरपालिकाले प्रथम गोरखा मेयर कप २०७५ सफलताका साथ सम्पन्न गरेको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो | फाल्गुन २१ देखि २५ सम्म आयोजित उक्त कार्यक्रमको समापान फाल्गुन २५ गते दिनको ३:०० बजेको अन्तिम (फाईनल) खेल समापन भए पश्चात केहि मनोरन्जनात्मक ग