गोरखा नगरपालिकामा महिला नेतृत्व तथा क्षमता अभिवृद्वी सम्बन्धि तालिम उद्घाटन भएको छ | दरौंदी आमा समूह तथा गो. न. पा १२ को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा गो.न.पा का नगर प्रमुख श्री राजन राज पन्त ज्यु, नगर उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यु तथा वडा.
गोरखा नगरपालिकाको पहिलो चरणको नगरसभा सम्पन्न भएको छ| उक्त सभामा नीति, नियम, एन नगरसभा सदस्य ज्यूहरुबाट सर्बसम्मत पास भएको छ तथा आर्थिक कार्यक्रमको लागि छलफल नगर सभामा पेस गर्नका निम्ति उक्त नगर सभा अर्को चोटीको लागि स्थगित भएको छ |