FAQs Complain Problems

सूचना तथा समाचार

सामुदायिक सरसफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम

गोरखा नगरपालिकामा सामुदायिक सरसफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ | गोरखा नगरपालिका र UNDP को साझेदारी तथा कतार रेड क्रेससेन्टको सहयोगमा संचालन हुने सामुदायिक सर-सफाई, स्वास्थ्य तथा पूर्वाधार विकास परियोजना सम्बन्धि प्र

नगरपालिकामा रहेका स्वास्थ्य संस्था गोरखा नगरपालिकालाई हस्तान्तरण

जिल्ला जनस्वास्थ्य कार्यालय, गोरखाले नगरपालिकामा रहेको स्वास्थ्य संस्था गोरखा नगरपालिकालाई हस्तान्तरण गरेको छ | उक्त कार्यकममा सभा अध्यक्षमा जिल्ला समन्वयका प्रमुख अशोक कुमार श्रेष्ठ, प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकृत नारायण प्रसाद भट्टराई र विशेष अतिथिमा गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त

गोरखा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न

गोरखा नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ | असार १० मा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि असार ३१ को लागि सरेको नगर सभामा आर्थिक बजेट प्रस्तुत भएको थियो | नगर प्रमुख श्री राजन राज पन्त ज्युको अध्यक्षतामा रहेको उक्त कार्यक्रममा नगरपालिकाकी उप-प्रमुखले बजेट प्रस्तुत गर्नु भएको थियो | ०७५/०७६ को

Pages