FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

गोरखा नगरपालिकाको हिउदे बिधेयक नगर सभा सम्पन्न

गोरखा नगरपालिकाको हिउदे बिधेयक नगर सभा चैत्र १३ गते सम्पन्न भएको छ| नगर प्रमुख श्री राजन राज पन्त ज्युको अध्यक्षतामा सम्पन्न उक्त नगर सभा मा निम्न बिधेयक पारित भयो: 

नगर सभाको अत्यन्त जरुरी सूचना

व्यवसायी कृषि तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नं १३ को वडा स्तरिय कृषि कार्यक्रम मध्ये तरकारी खेति बिसेयक तालिम र च्याउ खेति बिसेयक तालिम कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा तरकारीका परिचय, महत्व को जानकारी साथ साथै तरकारीका बिउ पनि उपलब्ध गराईएको थियो। साथै च्याउ को परिचय, महत्व च्याउका जात हरु को जानकारी दिईएको थियो

Pages