FAQs Complain Problems

व्यवसायी कृषि तालिम सम्पन्न

गोरखा नगरपालिका वडा नं १३ को वडा स्तरिय कृषि कार्यक्रम मध्ये तरकारी खेति बिसेयक तालिम र च्याउ खेति बिसेयक तालिम कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा तरकारीका परिचय, महत्व को जानकारी साथ साथै तरकारीका बिउ पनि उपलब्ध गराईएको थियो। साथै च्याउ को परिचय, महत्व च्याउका जात हरु को जानकारी दिईएको थियो। कार्यक्रमको अध्यक्षता सोहि वडाका अध्यक्ष श्री हरि बहादुर खनालले गर्नु भयको थियो।