FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अन्तरबार्ता सम्बन्धि सूचना

गोरखा नगरपालिका मा बिज्ञापन भै हालसालै मात्रै लिखत परिक्षा मा सफल हुने परिक्षार्थीहरुको निम्न मिति समय मा अन्तरबार्ता हुने तय भएकाले सफल परिक्षार्थीहरुलाइ उपस्थितिको लागि आह्वान गरिन्छ।

सिभिल इन्जिनियर :- २०७२.५.७ दिनको ११ बजे

सव इन्जिनियर :-२०७२.५.७ दिनको १ बजे

समिक्षा गोष्ठी सम्वन्धमा

निम्न मिती , समय र स्थानमा गोरखा न पामा आ व २०७१-७२ मा सम्पन्न योजना तथा गतिविधिको वारेमा समिक्षा गोष्ठी सञ्चालन हुन लागेको हुदा सम्पुर्ण महानुभावहरुमा उपस्थिति को लागि हार्दिक अनुरोध छ।

मिति- २०७२-०४-२५

समय- दिनको ११ वजे

स्थान- गो न पा कार्यालय

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना 
 

सामाजिक परिचालकको आवश्यकता

प्रथम पटक प्रकाशित मिति : २०७२।०२।१२

 

Pages