FAQs Complain Problems

सूचना तथा समाचार

गोरखा नगरपालिका कार्यालयको नक्सापास सम्बन्धी अत्यन्त जरुरी सूचना

यस नगरपालिका गठन भई विधिवत संचालनमा आएको २०५४ अषाढ मसान्त पूर्व र न.पा. को क्षेत्र विस्तार भइ गाबिन आएका साबिकका फिनाम र नारेश्वोर गा.वि.स. मा २०७१ मग्सिर मसान्त पूर्व निर्मित भवन तथा अन्य संरचनाहरुको नक्सा पास गर्न २०७३ असार मसान्त सम्मको समय दिई आबेदन आब्हान गर्ने र प्राबिधिक चेकजाच गराई साबिक मापदण्ड र न. पा. को नक्सा पास तथा भबन निर्माण निर्देशिका २०६७ एव हाल जारी सडक मापदण्ड अनुसार हुन आएमा नक्सा पास प्रक्रिया अगाडि बढाउने भनि नवौ नगर परिषद बाट निर्णय भएकोले सबै नगरबासीहरुमा यो सूचना प्रकाशित गरिएको छ ǀ

नारेश्वरका भुकम्प पिडित लाभग्राहीहरुको सुची प्रकाशित भएको वारे

२०७२ साल वैशाख १२ गते गोरखाको वार्पाक केन्द्रविन्दु भइ गएको विनासकारी भुकम्पवाट क्षति भएका घरधुरीहरुको तथ्याङ्कको लागि तथ्याङ्क विभागले खटाएको टोलीले दिएको विवरणका आधारमा आज २०७३ साल वैशाख १२ गते नै पिडित लाभग्राहीहरुको नामावलि प्रकाशित भएको छ।जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी

गोरखा नगरपालिकामा सार्वजनिक सुनुवाइ वारे सुचना

सूचना । सूचना ।। सूचना ।।।

Pages