FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

वडा नं ५ मा स्वास्थ्य स्वयम् सेविका सम्मान कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाले वडा नं ५ को स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरेको छ | उक्त कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यू रहनु भएको थियो| साथै उक्त कार्यक्रमको अध्यक्ष्यता वडा नं ५ को वडा अध्यक्षले गर्नु भएको थियो| सामाजिक तथा  स्वास्थ्यसंगको कामको लगनसिलता, पारद

पूर्ण खोप दिगोपनाको लागि सुनिस्चितता तथा पूर्ण खोप निरन्तरता दिवस मनाइयो

गोरखा नगरपालिकाले पूर्ण खोप सुनिस्चित गर्दै पूर्ण खोप निरन्तरता दिवस मनाएको छ | उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो | साथै उपस्थितिमा र नगरपालिकाकी उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिको प्रमुख अशोक गुरुङ, जिल्ला जनस्वास्थ्यका प्रमुख,

निजि आवास पुनर्निर्माण सम्बन्धमा नगरपालिका स्तरिय अन्तरक्रिया कार्यक्रम

गोरखा नगरपालिकाले निजि आवास पुनर्निर्माण सम्बन्धमा नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ | १ दिने उक्त कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री राजन राज पन्त ज्युले गर्नु भएको थियो भने उपस्थितिमा नगर उप - प्रमुख श्री विना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत श्री प्रदिप राज अधिकारी रहनु

Pages