गोरखा नगरपालिकाले २०७६ असार १० गते मंगलबार पाँचौ नगर सभा आयोजना गरेको छ | नगर प्रमुख श्री राजन राज पन्त ज्यूको अध्यक्षतामा उक्त सभा आयोजना गरिएको थियो | नगर प्रमुखद्वारा आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम तथा उप-प्रमुखद्वारा प्रस्तुत विनियोजन तथा आर्थिक विधेयक २०७६ सर्वसम्मतले पास भएको छ |आ