गोरखा नगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच मिति २०७६/०४/२२ गते खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको छ। जिल्ला फुटबल संघ गोरखाको समन्वयमा बुधवार नगरप्रमुख राजनराज पन्त र एन्फा केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो गोरखा नगरपालिका-१० को दरौ