समाचार
नक्सा पास नामसारी/ घरनक्सा पास संसोधन
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
नक्सापास उपशाखा
सेवा दिने कार्यालय:
गोरखा नगरपालिका कार्यालय
सेवा शुल्क:
रु. १ प्रति वर्ग फुट
आवश्यक कागजातहरु:
- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि / चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद