FAQs Complain Problems

नक्सा पास नामसारी/ घरनक्सा पास संसोधन

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
नक्सापास उपशाखा
सेवा दिने कार्यालय: 
गोरखा नगरपालिका कार्यालय
सेवा शुल्क: 
रु. १ प्रति वर्ग फुट
आवश्यक कागजातहरु: 
  1. घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  2. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  3. मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  4. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  5. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि / चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद