सूचना तथा समाचार

अन्तरबार्ता सम्बन्धि सूचना

गोरखा नगरपालिका मा बिज्ञापन भै हालसालै मात्रै लिखत परिक्षा मा सफल हुने परिक्षार्थीहरुको निम्न मिति समय मा अन्तरबार्ता हुने तय भएकाले सफल परिक्षार्थीहरुलाइ उपस्थितिको लागि आह्वान गरिन्छ।

सिभिल इन्जिनियर :- २०७२.५.७ दिनको ११ बजे

सव इन्जिनियर :-२०७२.५.७ दिनको १ बजे

समिक्षा गोष्ठी सम्वन्धमा

निम्न मिती , समय र स्थानमा गोरखा न पामा आ व २०७१-७२ मा सम्पन्न योजना तथा गतिविधिको वारेमा समिक्षा गोष्ठी सञ्चालन हुन लागेको हुदा सम्पुर्ण महानुभावहरुमा उपस्थिति को लागि हार्दिक अनुरोध छ।

मिति- २०७२-०४-२५

समय- दिनको ११ वजे

स्थान- गो न पा कार्यालय

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना 
 

सामाजिक परिचालकको आवश्यकता

प्रथम पटक प्रकाशित मिति : २०७२।०२।१२

 

सार्वजनिक सुनुवाइ सम्पन्न भएको सम्वन्धमा

फिनाममा सार्वजनिक सुनुवाइमा सहभागीहरु

गोरखा नगरपालिकामा वर्षभरि सम्पन्न भएका योजना तथा अन्य गतिविधिको वारेमा जानकारी तथा अन्तर्क्रिया गर्नको लागि वडा नंं १२,१३ स्थित वडा कार्यालय फिनाममा मिती २०७१-३-३० मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त सार्वजनिक सु

गोरखा नगरपालिकामा स्थायी पदपुर्तीका लागि आवेदन आह्वान सम्वन्धी सुचना

  यस नगरपालिकामा नगर परिषदबाट स्वीकृत दरबन्दि भित्र रिक्त रहेका निम्नानुसारका पदहरुमा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गनुपर्ने भएकाले निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ । विस्तृत सुचनाको लागि तलको लिङ्क खोल्न सकिनेछ।

 

Pages