News and Notices

सामाजिक सुरक्षा भत्ता वितरण वारे अत्यन्त जरुरी सुचना

गोरखा नगरपालिकावाट वितरण हुने २०७३ सालको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता देहायका मितीमाकृषि विकास वैङ्क

गोरखा शाखावाट वितरण हुन गइरहेकोले सम्वन्धित  सवैलाइ जानकारीको लागि यो सुचना जारी गरिएको छ।

भुकुम्प पिडित लाभग्राहीहरुको सुची

भुकम्प पिडित नगरवासीहरुको लाभग्राही सुची गोरखा नगरपालिकामा सार्वजनिक भएको छ। अनुदान पाउन योग्य लाभग्राहीहरुको नामलिस्ट तल डाउनलोड गरी हेर्नुहोला

गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाको कार्यक्रम अधिकृतको परीक्षा सम्वन्धि सुचना

गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकामा लागु भएको  स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत कार्यक्रम अधिकृतहरुको परीक्षा निम्न मिती समय र स्थानमा हुने भएकोले सवैको जानकारीको  लागि यो सुचना प्रकाशित गरिएको छ।

गोरखा र पालुङ्टार नगरपालिकाका लागी कार्यक्रम अधिकृत(Program Officer,LGCDP)को परिक्षाको पाठ्यक्रम

गोरखा र पालुङ्टार नगरपालिकाका लागी कार्यक्रम अधिकृत(Program Officer,LGCDP)को परिक्षाको पाठ्यक्रम प्रकाशित भएको छ । उक्त पाठ्यक्रम तल दिइएको लिङ्कमा क्लिक गरी डाउनलोड गर्न सकिन्छ।

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

नेपाल सरकार
संङ३ीय मामिला तथा स्थानीय विकास मन्त्रालय

गोरखा नगरपालिकाको कार्यालय
गोरखा

DESIGN CATALOGUE FOR RECONSTRUCTION OF EARTHQUAKE RESISTANT HOUSES

नेपाल सरकारवाट जारी भएका भुकम्प प्रतिरोधी घरहरुका नमुनाहरु हेर्नका लागि तल दिइएको फाइल क्लिक गरी खोल्नुहोला।

Back hoe loader खरिद कार्यका लागि सिलवन्दी वोलपत्र आह्वानको सुचना

यस नगरपालिकाको लागि एकBack Hoe Loader आवश्यक भएकाले सो को खरिद कार्य सिलवन्दी वोलपत्रद्धारा गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट ईजाजत (मान्यता) प्राप्त उत्पादक÷कम्पनी÷अधिकृत विक्रेताबाट निम्न शर्तहरुको अधिनमा रही रीतपुर्वक सिलवन्दी वोलपत्र आह्वान गरिएको व्यहोरा ईच्छुक सम्वन्धित सवैलाई यो सार्वजन

गोरखा नगरपालिका कार्यालयको नक्सापास सम्बन्धी अत्यन्त जरुरी सूचना

यस नगरपालिका गठन भई विधिवत संचालनमा आएको २०५४ अषाढ मसान्त पूर्व र न.पा. को क्षेत्र विस्तार भइ गाबिन आएका साबिकका फिनाम र नारेश्वोर गा.वि.स. मा २०७१ मग्सिर मसान्त पूर्व निर्मित भवन तथा अन्य संरचनाहरुको नक्सा पास गर्न २०७३ असार मसान्त सम्मको समय दिई आबेदन आब्हान गर्ने र प्राबिधिक चेकजाच गराई साबिक मापदण्ड र न. पा. को नक्सा पास तथा भबन निर्माण निर्देशिका २०६७ एव हाल जारी सडक मापदण्ड अनुसार हुन आएमा नक्सा पास प्रक्रिया अगाडि बढाउने भनि नवौ नगर परिषद बाट निर्णय भएकोले सबै नगरबासीहरुमा यो सूचना प्रकाशित गरिएको छ ǀ

Name list of Earthquake victims at Nareshwor were published

२०७२ साल वैशाख १२ गते गोरखाको वार्पाक केन्द्रविन्दु भइ गएको विनासकारी भुकम्पवाट क्षति भएका घरधुरीहरुको तथ्याङ्कको लागि तथ्याङ्क विभागले खटाएको टोलीले दिएको विवरणका आधारमा आज २०७३ साल वैशाख १२ गते नै पिडित लाभग्राहीहरुको नामावलि प्रकाशित भएको छ।जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी

Pages

Twitter