सूचना तथा समाचार

१०८ औँ महिला दिवस मनाइयो

गोरखा नगरपालिकाले १०८ औँ महिला दिवसको उपलक्ष्य मा अन्तरक्रिया कार्यक्रम गरेको छ। "आर्थिक सक्तिकरण सहितको महिला जागरण, ग्रामिण तथा सहरी  महिला को जिबनस्तर रुपान्तरण " नारा का साथ आयोजित उक्त कार्यक्रम नगरपालिकाकी उपप्रमुख श्री बिना कुमारी श्रेष्ठ ज्युको अध्यक्षतामा संचालन गरियो। यस कार्यक्रममा प्र

नारी दिवस मनाइने

नगरपालिकाले १०८औँ नारी दिवसको उपलक्ष्यमा अन्तरक्रियात्मक नारी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ। २०७४/११/२४ गतेका दिन नारी दिवसको उपलक्ष्यमा नगरपालिकाको आयोजनामा नगर कार्यपालिका, न स स, टोल विकास संस्था, महिला समूह तथा आमा समुहको सहभागितामा जिल्लामा अन्तरक्रिया कार्यक्रम राखिएको छ।

नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धमा

गोरखा नगरपालिकाको लागी आवश्यक स्वास्थ्य कार्यक्रम तर्फ अस्पताल व्यवस्थापक, स्टाफ नर्स, अनमी तथा अ. हे.

गोरखा नगरपालिकाको १४ वटै वडा बाट सरसफाई कार्यक्रम सुरुवात

स्वच्छ, सफा एवं सुन्दर नगरपालिका नाराका साथ गोरखा को १४ वटै वडाबाट एकसाथ सरसफाई कार्यक्रम सुरु भएको छ। सम्बन्धित वडा अध्यक्ष्य ज्यु, वडा सदस्य ज्यु, नगरपालिकाका कर्मचारी तथा टोल सुधार समितिहरुको उलेख्य मात्रामा उक्त कार्यक्रम २०७४/११/१२ गतेबाट सुभारम्भ भयो। उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख राजन

गोरखा नगरपालिकाद्वारा स्वीडेनका सांसदलाई स्वागत

गोरखा नगरपालिकाको विशेष आमंत्रणमा २०७४/११/८ गते स्वीडेनका सांसदको टोलि एवं UNDP का कन्ट्री डाइरेक्टर समेतको टिम गोरखामा भुकम्प पछिको पुनर्निर्माण र पुनर्लाभ सम्बन्धि अनुगमनको सिलसिलामा गोरखा आइपुगेको थियो। गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्युको अगुवाइमा उक्त कार्यक्रम संचालन भएको

भुकुम्प पिडित लाभग्राहीहरुको सुची

भुकम्प पिडित नगरवासीहरुको लाभग्राही सुची गोरखा नगरपालिकामा सार्वजनिक भएको छ। अनुदान पाउन योग्य लाभग्राहीहरुको नामलिस्ट तल डाउनलोड गरी हेर्नुहोला

DESIGN CATALOGUE FOR RECONSTRUCTION OF EARTHQUAKE RESISTANT HOUSES

नेपाल सरकारवाट जारी भएका भुकम्प प्रतिरोधी घरहरुका नमुनाहरु हेर्नका लागि तल दिइएको फाइल क्लिक गरी खोल्नुहोला।

गोरखा नगरपालिका कार्यालयको नक्सापास सम्बन्धी अत्यन्त जरुरी सूचना

यस नगरपालिका गठन भई विधिवत संचालनमा आएको २०५४ अषाढ मसान्त पूर्व र न.पा. को क्षेत्र विस्तार भइ गाबिन आएका साबिकका फिनाम र नारेश्वोर गा.वि.स. मा २०७१ मग्सिर मसान्त पूर्व निर्मित भवन तथा अन्य संरचनाहरुको नक्सा पास गर्न २०७३ असार मसान्त सम्मको समय दिई आबेदन आब्हान गर्ने र प्राबिधिक चेकजाच गराई साबिक मापदण्ड र न. पा. को नक्सा पास तथा भबन निर्माण निर्देशिका २०६७ एव हाल जारी सडक मापदण्ड अनुसार हुन आएमा नक्सा पास प्रक्रिया अगाडि बढाउने भनि नवौ नगर परिषद बाट निर्णय भएकोले सबै नगरबासीहरुमा यो सूचना प्रकाशित गरिएको छ ǀ

Pages