FAQs Complain Problems

सूचना तथा समाचार

कार्यपालिका सदस्यका लागि एक दिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना अभिमुखीकरण कार्यक्रम समापन

गोरखा नगरपालिकाले कार्यपालिका सदस्यका निम्ति सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताबारे १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ | सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको अनलाइन प्रणाली तथा सो सम्बन्धि जानकारी दिन आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ

एकिकृत नगर योजना तर्जुमामा पुनलार्भ, पुननिर्माण, विपत जोखिम तथा जलवायु परिवर्तन अनुकुलबारे अभिमुखीकरण कार्यक्रम

गोरखा नगरपालिकाले एकिकृत नगर योजना तर्जुमामा पुनलार्भ, पुननिर्माण, विपत जोखिम तथा जलवायु परिवर्तन अनुकुलबारे अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ | NRA Nepal तथा संघीय मामिला मन्त्रालयको सहजीकरणमा र UNDP को सहयोगमा आयोजित उक्त कार्यक्रमा जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी, टोल विकास संस्था

१५ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस गोरखा नगरपालिकामा मनाइयो

१५ औ महिला स्वास्थ्य स्वयंसेविका दिवस गोरखा नगरपालिकामा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठको अध्यक्षतामा मनाइएको छ | उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरका नगर प्रमुख श्री राजन राज पन्त ज्यु र अतिथिको रुपमा नगरकी उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ रहनु भएको थियो |

Pages