FAQs Complain Problems

सूचना तथा समाचार

योग शिविर संचालन

गोरखा नगरपालिकाले २ दिने योग शिविर संचालन गरेको छ | मिति २०७५/१०/०२ र १०/०३ गते संचालन हुने उक्त कार्यक्रमको अध्यक्षता गोरखा नगरपालिकाका नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो साथै प्रमुख अतिथिमा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री अशोक कुमार गुरुङ, अतिथिमा सहायक प्रमुख जिल्ला अ

मेलमिलाप प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाको आयोजनामा आयोजित मेलमिलाप प्रशिक्षण कार्यक्रम समापन भएको छ | उक्त कार्यक्रम समापान गर्दै नगर प्रमुख राजन राज पन्त ज्यूले आपसी मेलमिलाप र समन्वयमा जुनसुकै अप्ठ्यारो काम समेत सम्पन्न गर्न सकिने र त्यसले आफुलाई मात्र नभई सिंगो नगरपालिकालाई नै सहज वातावरण सिर्जना हुने कुरा राख्नुभयो

सामुदायिक मेलमिलाप विषयक प्रशिक्षण कार्यक्रम उद्घाटन

गोरखा नगरपालिकाले ८ दिने सामुदायिक मेलमिलाप प्रशिक्षण कार्यक्रम उद्घाटन गरेको छ | गोरखा नगरपालिकाको उप-प्रमुख श्री विना कुमारी श्रेष्ठको अध्यक्षतामा उद्घाटन भएको उक्त कार्यक्रममा श्रीमान जिल्ला न्यायाधिश श्री वसन्त राज पौडेल, गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठ, गो

Pages