FAQs Complain Problems

समिक्षा गोष्ठी सम्वन्धमा

निम्न मिती , समय र स्थानमा गोरखा न पामा आ व २०७१-७२ मा सम्पन्न योजना तथा गतिविधिको वारेमा समिक्षा गोष्ठी सञ्चालन हुन लागेको हुदा सम्पुर्ण महानुभावहरुमा उपस्थिति को लागि हार्दिक अनुरोध छ।

मिति- २०७२-०४-२५

समय- दिनको ११ वजे

स्थान- गो न पा कार्यालय