FAQs Complain Problems

समाचार

प्रथम चौमासिकको सामाजिक सुरक्षा वितरण वारेमा

आदरणिय नगरवासी दाजुभाइ तथा दिदि वहिनीहरु नगरपालिका क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता खान योग्य जेष्ठ नागरिक, जेष्ठ दलित, एकल महिला, अपाङ्ग , ५ वर्ष मुनिका दलित वालवालिकाहरुलाइ  आव २०७२-७३ को पहिला चौमासिक अवधीको रकम यहि दशैं अगावै वितरण गर्न कार्यक्रम रहेकोले सो समयमा नगरपालिका कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध छ।साथै वडा १ देखि ११ सम्मका सामाजिक सुरक्षा भत्ता कृषि विकास वैङ्क मार्फत हुने र वाकी १२,१३,१४,१५ को सम्वन्धीत वडा कार्यालयवाट हुने छ तथा दलित वालवालिकाको पोषण भत्ता न पा कार्यालयवाटै वितरण हुने छ। थप जानकारीको लागि गोनपाको अडियो नोटिस वोर्ड नं १६१८०६४४२०२३२ डायल गर्न सकिनेछ।