FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

समिक्षा गोष्ठी सम्वन्धमा

निम्न मिती , समय र स्थानमा गोरखा न पामा आ व २०७१-७२ मा सम्पन्न योजना तथा गतिविधिको वारेमा समिक्षा गोष्ठी सञ्चालन हुन लागेको हुदा सम्पुर्ण महानुभावहरुमा उपस्थिति को लागि हार्दिक अनुरोध छ।

मिति- २०७२-०४-२५

समय- दिनको ११ वजे

स्थान- गो न पा कार्यालय

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना

सामाजिक परिचालकको आवश्यकता सम्बन्धी सूचना 
 

सामाजिक परिचालकको आवश्यकता

प्रथम पटक प्रकाशित मिति : २०७२।०२।१२

 

सार्वजनिक सुनुवाइ सम्पन्न भएको सम्वन्धमा

फिनाममा सार्वजनिक सुनुवाइमा सहभागीहरु

गोरखा नगरपालिकामा वर्षभरि सम्पन्न भएका योजना तथा अन्य गतिविधिको वारेमा जानकारी तथा अन्तर्क्रिया गर्नको लागि वडा नंं १२,१३ स्थित वडा कार्यालय फिनाममा मिती २०७१-३-३० मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गोरखा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त सार्वजनिक सु

Pages