FAQs Complain Problems

स्थानिय सरकार संचालन सम्बन्धि तालिम सुरुवात

गोरखा नगरपालिकाले स्थानिय सरकार संचालन सम्बन्धि तालिमको सुरुवात गरेको छ | उक्त तालिममा जनप्रतिनिधि लगायत वडा सचिबको सहभागिता रहेको छ| स्थानिय सरकार को निति-नियम बनाउने तरिका तथा अन्य कुराको जानकारी दिनको लागि संचालित उक्त तालिममा जनप्रतिनिधिहरुको काममा सहजतापन आउने समेत बिस्वास लिइएको छ | उक्त कार्यक्रम ३ दिन सम्म (असार ११ देखि असार १३) चल्ने छ |