FAQs Complain Problems

व्यापार व्यवसाय बन्द भएको/संचालन नभएको सिफारिस

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

१. व्यवसाय दर्ताको प्रमाण पत्रको प्रतिलिपि 

२. नागरिकताको प्रतिलिपि 

३. निवेदन 

४. स्थगल सर्जमिन