समाचार
व्यवसाय नामसारी / उद्योग नामसारी ठाउसारी
लाग्ने समय:
तुरुन्तै (सर्जमिन गर्नु परेमा २/३ दिन सम्म)
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु. १०००
आवश्यक कागजातहरु:
१. व्यवसाय प्रमाण पत्रको प्रतिलिपि
२. नागरिकताको प्रतिलिपि
३. फोटो २ प्रति
४. निवेदन
५. उद्योगको हकमा लालपुर्जाको प्रतिलिपि