समाचार
विधुत/धारा जडान सिफारिस
लाग्ने समय:
तुरुन्तै (सर्जमिन गर्नु परेमा २ दिन सम्म)
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु. २०० देखि रु.२००० सम्म
आवश्यक कागजातहरु:
*तोकिएको ढाचाँमा निवेदन
*प्राविधिकको सिफारिस सहितको निवेदन
*जग्गा धनी प्र.पुर्जा, नागरिकताको प्रतिलिपि
*घर नक्सा पास इजाजतको प्रतिलिपि
*एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
*व्यवसाय प्रयोजनको लागी न.पा.मा व्यवसायदर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि