FAQs Complain Problems

नारेश्वरका भुकम्प पिडित लाभग्राहीहरुको सुची प्रकाशित भएको वारे

२०७२ साल वैशाख १२ गते गोरखाको वार्पाक केन्द्रविन्दु भइ गएको विनासकारी भुकम्पवाट क्षति भएका घरधुरीहरुको तथ्याङ्कको लागि तथ्याङ्क विभागले खटाएको टोलीले दिएको विवरणका आधारमा आज २०७३ साल वैशाख १२ गते नै पिडित लाभग्राहीहरुको नामावलि प्रकाशित भएको छ।जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा गोरखा नगरपालिकाका कार्यकारी अधिकृत किरण कोइराला समेत उपस्थित सा।र्वजनिकिकरण कार्यक्रमका विच नारेश्वरमै उक्त नामावलि सार्वजनिक गरिएको थियो।

Supporting Documents: