FAQs Complain Problems

नागरिकता सिफारिस

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
१०० देखि १०००
आवश्यक कागजातहरु: 

*आमा बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

*जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि

*हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २

*शैक्षिक प्रमाणपत्रको प्रतिलिपि

*विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

*अंगीकृत नागरिकताको लागि नागरिकता ऐन २०६३ बमोजिम हुने