समाचार
चारकिल्ला प्रमाणित
लाग्ने समय:
तुरुन्तै (सर्जमिन गर्नु परेमा ३ दिन सम्म)
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
१ कित्ताको रु. ५०० देखि ८०० (प्रति कित्ता थप रु.२०० देखि रु.३००)
आवश्यक कागजातहरु:
*जग्गा धनी प्र.पुर्जा, नाागरिकताको प्रतिलिपि
*चार किल्ला खुलेको नापीको ट्रेस नक्सा
*एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि