समाचार
घर कायम सिफारिस
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु. १००० देखि १५०० सम्म
आवश्यक कागजातहरु:
१. लालपुर्जाको प्रतिलिपि
२. नागरिकताको प्रतिलिपि
३. नक्सापास [प्रमाणपत्रको प्रतिलिपि
४. सम्पत्ति कर रसिद
५. निवेदन