FAQs Complain Problems

घरजग्गा नामसारी

लाग्ने समय: 
तुरुन्तै (सर्जमिन गर्नुपर्ने भएमा ३ दिनभित्र)
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु. ४०० देखि ६००
आवश्यक कागजातहरु: 

*नामसारी गर्नुपर्ने जग्गाको जग्गा धनी प्र.पुर्जा, नाागरिकता, नाता प्रमाणित प्रमाणपत्र  

*एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि  

*नामसारी गर्ने घरको इजाजत वा सम्पन्न प्रमाणपत्रको प्रतिलिपि