समाचार
कित्ताकाट गर्ने सिफारिस
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु. ३००
आवश्यक कागजातहरु:
१. निवेदन
२. लालपुर्जाको प्रतिलिपि
३. नागरिकताको प्रतिलिपि
४. तिरो तिरेको रसिद