FAQs Complain Problems

समाचार

Notice about nomination of Employee

Civil Engineer
Civil Sub engineer
Surveyer
Social Mobilizer

                              पदपूर्ति समिति
                          गोरखा नगरपालिका कार्यालय
                             डुम्रीडाडा, गोरखा

             उम्मेदवार सिफारिश सम्बन्धी सूचना
            सूचना नं. ०४-०७२–७३, मिति :- २०७२-०५-०८

यस समितिको देहायका पदको लागि मिति २०७२-०५-०७ र ८ गते लिइएको अन्तरवार्तामा उपस्थित उम्मेदवार मध्ये लिखित परीक्षा, अन्तरवार्ता तथा शैक्षिक योग्यता समेतको अंकका आधारमा देहाय बमोजिम योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिको लागि गोरखा नगरपालिकाको कार्यालय, डुम्रीडा“डा, गोरखामा सिफारिश गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।  

   वि.न. १/०७१-७२
पद :- अधिकृत स्तर छैठौ तह, सिभिल ईन्जिनियर

 

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
 ४२

 प्रकाश ढकाल

बोर्लाङ ७ गोरखा ।

   बेद प्रसाद÷अम्बिका देवी  लोकनाथ

वैकल्पिक योग्यताक्रम सूची

 

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
 १३ 

 अशोक दुवाडी

गोरखा न.पा. ७ 

   बाबुराम÷विमला   दयाराम
 

वि.न. २/०७१-७२
पद :- सहायक स्तर पाँचौ तह, सब ईन्जिनियर

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
 २०

राजु श्रेष्ठ

बोर्लाङ २ गोरखा ।

    कुमार ÷ बिन्दा   सन्त ब.
 

वैकल्पिक योग्यताक्रम सूची

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
 ८

     सुरेश कट्टेल
गोरखा न.पा. ७         

  वरुण वावु ÷सीता  
 

 

वि.न. ३/०७१-७२
पद :- सहायक स्तर चौथो तह, अमिन

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
 ४

       हिमा माया खनाल
गाईखुर २ गोरखा ।             

  फणिन्द्र ब. ÷ हरि माया  
 भोज ब.

 

वैकल्पिक योग्यताक्रम सूची

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
  २२ 

     प्रज्वल कठायत
रुंघा १ रुकुम ।       

  वरविर ÷ धनमाया  
पूर्व ब.

 

वि.न. ४/०७१-७२
पद :- सहायक स्तर चौथो तह, सामाजिक परिचालक

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
 १०६ 

       सरस्वती अधिकारी 
गोरखा न.पा. १, गोरखा ।        

  अण प्रसाद ÷भगवती  
चन्द्रकान्त
 

वैकल्पिक योग्यताक्रम सूची

यो. क्र.नं    रोल नं.  उम्मेदवारको नाम, थर र ठेगाना बाबु÷आमाको नाम    बाजेको नाम
 २७

     गौरीमाया पुलामी
गांखु ६, गोरखा ।        

  नैन सिं ÷ तिल कुमारी  
 मान ब. 
 

 

चन्दाथापा मगर                     नुरराज कडरिया                                     अर्जुनप्रसाद पौडेल                                 राम चन्द्र आचार्य
सदस्य सचिव                         प्रतिनिधीशाखा                                 प्रतिनिधीशाखाअधिकृत                                      अध्यक्ष
                               संघीयतथा स्थानीयविकास मन्त्रालय          लोक सेवाआयोग, प.क्षे.नि., पोखरा        

 

 

 

Supporting Documents: