समाचार
बसाइ सराइ दर्ता
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु. १०० मात्र
आवश्यक कागजातहरु:
१. निवेदन
२. बसाइ सरि आएको ठाउको प्रमाण पत्र
३. सम्बन्धित सबै परिवार सदस्यहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि साथै नागरिकता नलिएको हकमा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि