FAQs Complain Problems

विवाह दर्ता

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु. १०० मात्र
आवश्यक कागजातहरु: 

१. पति पत्नीको नागरिकताको प्रतिलिपि (दुबै जना उपस्थित हुनुपर्ने)

२. निवेदन