समाचार
अंशबण्डा सिफारिस
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
रु. ६०० देखि १०००
आवश्यक कागजातहरु:
१.
प्रक्रिया:
१. लालपुर्जाको प्रतिलिपि
२. नागरिकताको प्रतिलिपि
३. नाता प्रमाणित
४. तिरो तिरेको रसिद
५. निबेदन